रोनाल्डोको ५० औं ह्याट्रिक

लन्डन । क्रिष्टियानो रोनाल्डोको चार गोलको मद्दतमा रियाल मड्रिडले स्पेनिस ला लिगामा गिरोनालाई ६–३ ले हराएको छ । गएरातीको खेलमा रियाल मड्रिडलाई जिताउन बाँकी गोल ग्यारेथ बेल र भाज्क्वेजले गर्नु भयो । गिरोनासँगको खेलमा गरेको ह्याट्रिकसँगै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गर्नु भएको छ । पछिल्ला ११ खेलमा २१ गोल गर्दै रोनाल्डोले … Continue reading रोनाल्डोको ५० औं ह्याट्रिक